×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

समृद्धि फाइनान्सले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । उक्त हकप्रद सेयर निष्कासनका लागि कम्पनीले साउन १५ गते आवेदन दिएको हो । कम्पनीको  हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी