×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा बैंकले ७ वटै प्रदेशका लागि कर्मचारी माग्याे, +२ पास र अनुभव नहुनेलाई पनि सुनौलो अवसर (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ७ पदका लागि कर्मचारीको माग गरेको हो । रिलेशनशिप म्यानेजर (ब्रान्च क्रेडिट), रिलेशनशिप म्यानेजर (ब्रान्च डिपोजिट), रिलेशनशिप अफिसर (ब्रान्च क्रेडिट), रिलेशनशिप अफिसर(ब्रान्च डिपोजिट), अप्रेशन्स अफिसर, जुनियर असिस्टेन्ट, ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले सेम्टेम्बर ८ सम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: