काठमाडौं । श्रीराम सुगर मिल्सको २५औं वार्षिक साधारणसभा भदौ २४ गते हुने भएको छ । सभा अर्पण ब्यांक्वेट नयाँ बानेश्वरमा बिहान ११ बजे हुने भएको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहका विषयमा छलफल हुने भएको छ ।
साथै आर्थिक वर्ष २०७७/७८ का लागि लेखा परीक्षक नियुक्त गर्ने पनि सभाको एजेन्डा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्