काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले भदौ ९ गते बुधबारबाट १ हजार १९० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । कम्पनीका सदस्य गोरी श्रेष्ठको नाममा रहेको उक्त संस्थापक सेयर प्रतिकित्ता ७०१ रुपैयाँ मूल्य तोकेर बिक्री खुला गरिएको हो ।
आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीले संस्थापक सेयरधनीहरुले उक्त सेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा लिखित जानकारी बुझाउन आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्