×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुहोस् बिहीबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

GLOBAL IME BANK

हेर्नुहोस् बिहीबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि स्थिर रहेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ कायम गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: