×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१९२.८८% ले बढ्यो उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नाफा, प्रतिसेयर आम्दानीमा पनि बढोत्तरी (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१९२.८८% ले बढ्यो उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नाफा, प्रतिसेयर आम्दानीमा पनि बढोत्तरी (विस्तृत विवरणसहित)

Artha Sarokar

२२ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ९ करोड ४९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीको नाफा १९२.८८% ले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा यस कम्पनीले ३ करोड २४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको जनाएको छ । खुद ब्याज आम्दानी ३९.३८% र सञ्चालन नाफा २००.५४% ले बढेर १३ करोड ६९ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
जगेडा कोषमा १२ करोड ३९ लाख ९६ हजार रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २३ पैसाले बढेर ५३ रुपैयाँ ९२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ३८ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी