काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २५ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ६०.८४% ले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ६५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म आउँदा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २९.६९% ले घटेपछि नाफामा पनि असर परेको हो । अघिल्लो वर्ष विद्युत् बिक्रीबाट ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले अहिले घटेर ५ करोड ९७ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ ।
यस्तै बरुणको चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ५० लाख २४ हजार रुपैयाँ छ । साथै कम्पनीको प्रतिसेयर आम्दानी ४६ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्