काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरमा आवेदन दिने भोलि सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा भोलि कार्यालय समयसम्म आवेदन दिन पाइनेको भएको हो । कम्पनीले भदौ ८ गतेबाट ३५ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो ।
सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६८५ रुपैयाँ निर्धारण गरिएको छ भने न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सोहि मूल्यलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल पुतलीसडकबाट आवेदन पेश गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्