काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २१.०५% लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । आजसम्म सेयर किन्नेले कम्पनीको सो लाभांश पाउने भएका हुन् । साधारणसभा र लाभांश वितरणको लागि डिप्रोक्सले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २०% बोनस सेयर र कर प्रयोजनसहित १.०५३५% नगद गरी कुल २१.०५३% लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । डिप्रोक्सले हाल कायम १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको २०औं वार्षिक साधारणसभा असोज २३ गते बस्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्