काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकका संस्थापक सेयरधनी खगेन्द्र नाथ ढुँगानाले आफ्नो नाममा रहेको सो सेयर बिक्री गर्न गरेका हुन् । यसमा एक्सेलकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् भने सेयरको भाउ तोकिएको छैन ।
सो सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबारदेखि ३५ दिनभित्र एक्सेलको प्रधान कार्यालय विर्तामोड झापामा आवेदन दिनुपर्नेछ । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्