Skip to content
LAXMI SUNRISE BANK

आइतबार सुनको मुल्य बढ्यो , हेर्नुहोस् कतिमा हुदैँछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९० हजार ९०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK