Skip to content
LAXMI SUNRISE BANK

आईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? यस्तो छ नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्य !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चादीँको मुल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ४ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार २४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK