×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुहोस् आईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

हेर्नुहोस् आईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर नै रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । यता चादीँको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ३ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८६ रुपैयाँ कायम गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: