काठमाडौं । लुम्बिनी विकास बैंकले ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सो सेयर बिक्रीका लागि भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको हो । सूचनामा सो सेयरको मूल्य भने खुलाइएको छैन । जसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्