×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी विकास बैंकको ४ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री खुला गरेका छन् । बैंकका केही सेयरधनीले आफ्नो नाममा रहेको ३ लाख ५८ हजार २१८, ३७ हजार २६६, १३ हजार ७५५ र ८९४ कित्ता सेयर गरी कुल ४ लाख १० हजार १३३ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
यसमा महालक्ष्मी बैंकका संस्थापक सेयरधनी मात्रै आवेदन दिन पाउने छन् । संस्थापकले सो सेयर नकिनेमा सर्वसाधारणले किन्न पाउने गरी फेरि आवेदन खुला गरिनेछ ।
सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: