Skip to content
LAXMI SUNRISE BANK

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ सय २६.६० कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य ६२५ रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । एनएलजी इन्स्योरेन्सले १३ सय २६.६० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीकी  संस्थापक सेयरधनी करुणा राणाले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेकी हुन् । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै मूल्य ६२५ रुपैयाँ तोकिएको जनाएको छ ।
यस सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने सो सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ टेकुमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न पाउने गरी बिक्री खुला गरिने छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK