काठमाडौं । प्रभु बैंक लिमिटेडको २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयरमा पनि आवेदन दिने भोलि सोमबार अन्तिम दिन रहेको छ । बैंकको सो सेयरमा भोलि कार्यालय समयसम्म आवेदन दिन पाइनेको भएको हो । बैंकको भदौ १५ गतेदेखि न्यूनतम मूल्य २१० रुपैयाँमा सो सेयर बिक्रीमा ल्याएको थियो ।
लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्