×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकले २८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्री गर्ने, संस्थापक सेयरधनीहरुले आवेदन दिन पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सांग्रिला डेभलपमेन्ट बैंकले २८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्री गर्ने, संस्थापक सेयरधनीहरुले आवेदन दिन पाउने

Artha Sarokar

३० भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी शशी कार्कीले २० हजार ७८४ र शोभा मिश्रले ८ हजार कित्ता आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् ।
अनुमतिसंगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ । सो सेयरमा संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् भने सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटारमा आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी