काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २६.३१% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले २०७६/७७ को नाफाबाट २५% बोनस सेयर र कर वितरण गर्न १.३१% नगद वितरण गर्ने निर्णय गरेको हो ।
सो लाभांश नियामक राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । अघिल्लो वर्ष यसले १५% बोनस सेयर र कर तिर्न ०.७९% गरी कुल १५.७९% नगद लाभांश वितरण गरेको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्