काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकको १२.९१ प्रतिशत बोनस सेयर र ३.०८ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको हो ।
यसआधारमा सिटिन्जसको लाभांंश हात पार्न आज बुधबार असोज २० गतेभित्रै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १५औं वार्षिक साधारणसभा गर्न शुक्रबार असोज २२ गते बुक क्लोज गर्ने भएको हो । बैंकले वार्षिक साधारणसभाको मिति भने तय गरिसकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्