काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा १२.३७% ले घटेर १७ करोड ३५ लाख ८७ हजार रुपैयाँमा सीमित भएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
यता यस कम्पनीको खुद ब्याज आम्दानी १.२०% ले घटेर ३५ करोड ९१ लाख ४० हजार रुपैयाँमा झरेको छ भने यो वर्ष कम्पनीले २३ करोड २ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । जुन गत वर्षको सोहि अवधिमा १ अर्ब १० करोड ९१ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा नोक्सानमा रहेको थियो ।
संस्थाको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८५ पैसाले घटेर ५० रुपैयाँ ०४ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी वार्षिक ७८ रुपैयाँ ८९ पैसा थियो । संस्थाले यो अवधिसम्म आउँदा १ करोड ८५ लाख १७ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्