काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बिहान ११ बजे बसेको संचालक समितिको बैठकले १०.३२ % लाभांश घोषणा गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को संचित नाफबाट सेयरधनीलाई ६% बोनस र करसमेत ४.३२% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्