×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणपति लघुवित्त वित्तीय संस्थाद्वारा २०% लाभांश घोषणा, सेयरधनीले १९% बोनसका साथमा कर तिर्न १% नगद पाउने

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २०% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् ।  अघिल्लो वर्ष गणपतिले १५% बोनस सेयर कर तिर्न ०.७९% दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: