NABIL AD
Civil Bank

हिमालयन बैंक लिमिटेडद्वारा २६ प्रतिशत लाभांश घोषणा, सेयरधनीले २१.३८% बोनस सेयरसहित ४.६२% नगद पाउने !

GARIMA BANK AD
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सेयरधनीहरुलाई २६% लाभांश दिने भएको निर्णय गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनमोदन भएपछि वितरण लगानीकर्तामा वितरण हुनेछ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal