×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंक लिमिटेडद्वारा २६ प्रतिशत लाभांश घोषणा, सेयरधनीले २१.३८% बोनस सेयरसहित ४.६२% नगद पाउने !

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सेयरधनीहरुलाई २६% लाभांश दिने भएको निर्णय गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनमोदन भएपछि वितरण लगानीकर्तामा वितरण हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: