काठमाडौं । लुम्बिनी विकास बैंकका संस्थापक सेयरधनीले ४६ हजार १०९ कित्ता सेयर बेच्ने भएका छन् । बैंकले सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेको जनाएको हो । यद्यपि सेयरको मूल्य भने खुलाइएको छैन ।
यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजारमा निवेदन दिनुपर्नेछ । यस अवधिमा संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणका लागि खुलाइने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्