×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकद्वारा १४% लाभांश पारित गर्न कात्तिक २६ गते साधारणसभा आह्वान, अन्य एजेन्डा यस्ता छन् (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

माछापुच्छ्रे बैंकद्वारा १४% लाभांश पारित गर्न कात्तिक २६ गते साधारणसभा आह्वान, अन्य एजेन्डा यस्ता छन् (विवरणसहित)

Artha Sarokar

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

काठमाडौं । माछापुच्छ्रे बैंकले १४% लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले कात्तिक २६ गते २३औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे बोलाएको हो ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १३.३०% बोनस सेयर र ७०% नगद लाभांश (करसहित) वितरण गर्ने एजेन्डा रहेको छ । यस्तै सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । बैंकको जारी पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि बैंकले कात्तिक ७ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार कात्तिक ६ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी