×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको २६ हजार ८६ कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनुपर्ने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकको २६ हजार ८६ कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनुपर्ने !

Artha Sarokar

४ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका संस्थापक सेयरधनीले आफ्नो नाममा भएको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनीले आफ्नो नाममा भएको बैंकको २६ हजार ८६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हुन् ।
बैंकले सार्वजनिक गरेको सूचनामा सो सेयरको मूल्य भने खुलाइएको छैन । साथै साथै बैंककै संस्थापक सेयरधनीले मात्रै सो सेयर खरिद गर्न पाउनेछन् । उक्त सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको मुख्य कार्यलय दरबारमार्ग, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।
तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने पनि बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी