×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाद्वारा ५०% लाभांश संशोधन, सेयरधनीले अब ४५% बोनस सेयर पाउँदा नगद कति पाउछन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महिला लघुवित्त वित्तीय संस्थाद्वारा ५०% लाभांश संशोधन, सेयरधनीले अब ४५% बोनस सेयर पाउँदा नगद कति पाउछन् ?

Artha Sarokar

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । कम्पनीले यसअघि घोषणा गरेको ५० प्रतिशत लाभांशलाई संशोधन गरेको हो ।
यद्यपी कम्पनीले ५० प्रतिशतलाई नघटाई संशोधन गरेको हो । यसअघि कम्पनीको असोज २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/ ७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
उक्त प्रस्तावलाई कम्पनीको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले संशोधन गर्दै ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत २ दशमलव ५ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी