काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । कम्पनीले यसअघि घोषणा गरेको ५० प्रतिशत लाभांशलाई संशोधन गरेको हो ।
यद्यपी कम्पनीले ५० प्रतिशतलाई नघटाई संशोधन गरेको हो । यसअघि कम्पनीको असोज २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/ ७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
उक्त प्रस्तावलाई कम्पनीको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले संशोधन गर्दै ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत २ दशमलव ५ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्