काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा कात्तिक २६ गते बोलाएको छ ।कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा सांकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ३ बजे बोलाउने निर्णय गरेको हो ।
सभाले प्रस्ताव गरिएको चुक्ता पूँजीको १६% का दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र क्यापिटललको नाफा, नोक्सान, हिसाव वासलात तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि पनि छलफल गरी पारित गर्नेछ ।
साथै २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्नेलगायतमा पनि छलफल हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्