काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि आफ्ना सेयरधनीहरुलाई २१.०५२% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले २०७६/७७ को नाफाबाट २०% बोनस सेयर र कर तिर्न १.०५२% नगद वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले २० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ नगद बाँड्नेछ । सेयरधनीले सो लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाबाट अनुमोदन भएपछि पाउनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्