Skip to content
LAXMI SUNRISE BANK

नाडेप लघुवित्तले गर्यो सेयरधनीहरुलाई २१.०५३ प्रतिशत लाभांश दिने निर्णय, बोनस र नगद कति ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले २१.०५३५ लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले २०% बोनस सेयर र कर तिर्न १.०५३% नगद गरी कुल २१.०५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सो लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तामा वितरण हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK