काठमाडौं । एनआइसी एसिया बैंकको संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । बैंकको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । बैंकले असोज ६ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यसमा न्यूनतम ११ सय ९७ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । लगानीकर्ताले लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्