काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्ना सेयरधनीहरुलाई १५.५% लाभांश दिने निर्णय गरेको छ । बैंक आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र ३.५% नगद गरी कुल १५.५% लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्