काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई २२.६३% नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीबाट २१.५०% बोनस सेयर दिने निर्णय गरेको हो ।
साथै सो बैठकले बोनसमा लाग्ने कर तिर्नको लागि १.१३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताहरुले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्