काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले आफ्नो ६औं वार्षिक साधारणसभा कात्तिक ३० गते बोलाएको छ । कम्पनीले सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा काठमाडौंमा दिउँसो ३ बजे बोलाएको हो ।
आरबीबीले सभामा चुक्ता पूँजीको १०% नगद लाभांश दिने (करसहित) प्रस्ताव पेश गर्ने जनाएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्