काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले कात्तिक १३ गते गत आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ ।कम्पनीले सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा बिहान ११ बजे बोलाएको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट २५% बोनस सेयर र १.३२% नगद गरी कुल २६.३२% लाभांश वितरण गर्ने गर्ने मुख्य प्रस्ताव पेश हुनेछ भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण पनि पेश हुनेछ ।
यस्तै अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेस गरिने कम्पनीले जनाएको छ । सभाका लागि कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्