×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्स लिमिटेडको ४ हजार ६१८ कित्ता संस्थापक सेयर बिहिबारदेखि बिक्री खुला, न्यूनतम मूल्य १०० रुपैयाँ…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समृद्धि फाइनान्स लिमिटेडको ४ हजार ६१८ कित्ता संस्थापक सेयर बिहिबारदेखि बिक्री खुला, न्यूनतम मूल्य १०० रुपैयाँ…!

Artha Sarokar

४ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले ४ हजार ६१८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज बिहिबारदेखि सो सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो।
उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी सञ्चालक समितिलाई सम्बोधन गरी निवेदन दिनुपर्नेछ ।
ईच्छुक व्यक्तिले ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा बिक्री गरिने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी