काठमाडौं । सानिमा माई हाइड्रोपावरले कात्तिक ११ गते (बिहिबार) वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले उक्त सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा बोलाएको हो । सभा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । लगानीकर्ताले भर्चुअल माध्यम वा भौतिक रुपमा सहभागी हुन सक्ने भएका छन् ।
जसकारण असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् । उक्त सभामा सानिमा माईले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्