काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो वार्षिक साधारणसभा पुस २ गते बोलाएको हो । सभा आफ्नै कार्यालय बानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।
सभामा आइपीओ निष्कासन गर्ने सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने एजेण्डा रहेको छ । त्यसैगरि आर्थिक वर्ष २ं०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डा पनि रहेको छ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । यता बिन्ध्यवासिनीले २५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्