काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने मंसिर २ गते बिहीबार अन्तिम दिन रहेको हो । कम्पनीले लाभांश प्रयोजनको लागि मंसिर ५ गते आइतबार बुक क्लोज गर्ने भएको छ । शुक्रबार र शनिबार सेयर कारोबार बन्द हुने भएकाले कम्पनीको लाभांश पाउन लगानीकर्ताले २ गते बिहीबारसम्म यसको सेयर खरिद गर्नुपर्छ ।
संस्थाले गत आर्थिक वर्षको नाफाबाट लागानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशतलाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ । कम्पनीले लाभांश प्रस्तवसहित मंसिर १६ गते वार्षिक साधारणसभा डाकेको छ । सभाबाट पारित भएपछि लाभांश वितरण हुनेछ । यसको सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्