×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Artha Sarokar

२ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने मंसिर २ गते बिहीबार अन्तिम दिन रहेको हो । कम्पनीले लाभांश प्रयोजनको लागि मंसिर ५ गते आइतबार बुक क्लोज गर्ने भएको छ । शुक्रबार र शनिबार सेयर कारोबार बन्द हुने भएकाले कम्पनीको लाभांश पाउन लगानीकर्ताले २ गते बिहीबारसम्म यसको सेयर खरिद गर्नुपर्छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट लागानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशतलाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ । कम्पनीले लाभांश प्रस्तवसहित मंसिर १६ गते वार्षिक साधारणसभा डाकेको छ । सभाबाट पारित भएपछि लाभांश वितरण हुनेछ । यसको सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्ने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी