×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्त वित्तीय संस्थामा रोजगारीको सुवर्ण अवसर, मंसिर २२ गतेसम्म आवेदन दिनुपर्ने (भ्याकेन्सी नोटिससहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गणपति लघुवित्त वित्तीय संस्थामा रोजगारीको सुवर्ण अवसर, मंसिर २२ गतेसम्म आवेदन दिनुपर्ने (भ्याकेन्सी नोटिससहित)

Artha Sarokar

८ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै कर्मचारीको माग गरेको हो ।

कम्पनीले क्षेत्रीय प्रबन्धक(अधिकृत) मा केहि, शाखा प्रबन्धकमा केहि र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

इच्छुक व्यक्तिले मंसिर २२ गते बुधबार आवश्यक तोकिएको कागजातसहित आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी