×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२८ प्रतिशत लाभशं पारित गर्ने प्रस्तावसहित ग्लोबल आइएमई लघुवित्तले बोलायो मंसिर २८ गते वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२८ प्रतिशत लाभशं पारित गर्ने प्रस्तावसहित ग्लोबल आइएमई लघुवित्तले बोलायो मंसिर २८ गते वार्षिक साधारणसभा

Artha Sarokar

५ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको मंसिर २८ गते वार्षिक साधारणसभा हुने भएको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि रहेको छ ।

सभा होटल पोखरा ग्रान्ड पोखरा पार्दीमा बिहान १० बजे सुरु हुने भएको छ । सभा प्रयोजनका कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ मंसिर १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउने भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी