काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको दुई आर्थिक वर्षको २०औं र २१औं वार्षिक साधारणसभा कात्तिक २४ गते बुधबार हुने भएको हो । सभा सिद्धार्थ कटेज रेष्टुरेन्ट एन्ड बार तीनकुने काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको छ ।
सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ । यस्तै आर्थिक वर्ष २०७६/७७, २०७७/७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्