काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले मंसिर २३ गते साधारणसभा बोलाएको छ । सभा क्वालिटी बैंकेट बुद्धनगर काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुने भएको छ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । यस्तै सुपरदोर्दी इन्भेष्टमेन्ट गाभ्ने एजेण्डा पनि रहेको छ ।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि रहको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्