NABIL AD

आइपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित पिपुल्स हाइड्रोपावर कम्पनीले बोलायो मंसिर २३ गते साधारणसभा

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले मंसिर २३ गते साधारणसभा बोलाएको छ । सभा क्वालिटी बैंकेट बुद्धनगर काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुने भएको छ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । यस्तै सुपरदोर्दी इन्भेष्टमेन्ट गाभ्ने एजेण्डा पनि रहेको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि रहको छ ।

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal