काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको नाफा ५५.५९% ले बढेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ५५.५९% ले बढेर ५६ करोड १५ लाख ३६ हजार रुपैयाँ पुगेको जनाएको हो ।
यस्तै बैंकले खुद ब्याज आम्दानी ३२.८०% र सञ्चालन नाफा ५३.८६% ले बढेको जनाएको छ । यो अवधिसम्म आउँदा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७४ पैसाले बढेर २४ रुपैयाँ ८१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३० पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्