काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७.४८% ले खुद नाफा बढाएको छ ।बैंकले खुद नाफा १७.४८% ले बढाएर ३४ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको हो । गत वर्ष बैंकले २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४१.८३% र १७.४८% ले बढेको छ । यस्तै वितरणयोग्य नाफा ५२८.३६% ले बढेर ९५ करोड ६३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्