काठमाडौं । एनसीसी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत वर्षको भन्दा ५४.८३% बढी हो । गत वर्ष बैंकले ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १७.३०% र ५७.६९% ले बढेको बैंकले जनाएको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९३ करोड २७ लाख रुपैयाँ रहेको छ भने यो अवधिसम्म आउँदा बैंकले १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ८० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्