×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८.५० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८.५० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा

Artha Sarokar

८ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लाभांश सुरक्षित गर्ने मंसिर ८ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले ८.५० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको हो । साधारण सभा र लाभांश प्रयोजनको लागि कम्पनीले बिहीबार मंसिर ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । तसर्थ बुधबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

गत वर्षको नाफाबाट कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर २९ गते वार्षिक साधारणसभा हुने भएको छ । निफ्राको साधारणसभा अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ९ बजे हुनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी