काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १२ हजार ५०० कित्ता संस्थापक सेयर कात्तिक २४ गते बुधबारदेखि बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनीले उक्त सेयर बिक्री गर्न लागेका हुन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । उक्त अवधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्तिलाई पनि खुला गरिने भएको छ । खरिद गर्न चाहेको सेयर संख्या र रकम कबोल गरी कम्पनीको केन्द्रीय कार्यालय गोरखा-१३ पुग्ने गरी निवेदन पेश गर्नुपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्