×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने, नेपाल राष्ट्र बैंकले दियो सहमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने, नेपाल राष्ट्र बैंकले दियो सहमति

Artha Sarokar

२२ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएको छ । यी दुई कम्पनीलाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । यो सँगै दुई लघुवित्तको मर्जर प्रकृया अघि बढेको छ । यसअघि दुवै कम्पनीबीच गत भदौ १५ गते एक आपसमा मर्ज हुने सम्झौता भएको थियो ।

मर्जर सम्झौता भएसँगै भदौ १६ गतेबाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ । हाल वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सूर्योदयको केन्द्रीय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी